Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

पल शाहले म्यूजिक भिडियो गर्न थाले


सारांश

पल शाहले म्यूजिक भिडियो गर्न थाले
images

काठमाडौं । नायक पल शाहले आजदेखि अभिनयको सेकेन ईनिङ शुरु गरेका छन्

पल अहिले मनाङ पुगेर म्युजिक भिडियोको छायांकन गरिरहेका छन् । ‘आँशु बनि नखस कैले नि’बोलको गीतको भिडियोमा उनले अभिनय गरिरहेका छन् ।

उनी आफैँले मुस्ताङ पुगेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij