Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

विश्वकप फुटबल : नेदरल्याण्ड्ससँग भिड्दै सेनेगल


सारांश

विश्वकप फुटबल :  नेदरल्याण्ड्ससँग भिड्दै सेनेगल
images

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत सोमबार समूह ए मा रहेका नेदरल्याण्ड्स र सेनेगल भिड्दैछन् ।

खेल नेपाली समयअनुसार राति पौने १० बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई हराएर तीन अंक जोडिसकेको छ । यस्तोमा समूह ए कै दुई टोली नेदरल्याण्ड्स र सेनेगल पनि सुखद् नतिजासहित विश्वकप सुरुवात गर्न चाहन्छ ।

विश्वकप इतिहासमा नेदरल्याण्ड्स त्यस्तो अभागी टोली हो जसले तीन पटक फाइनल खेले पनि उपाधि जित्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij