सारांश
काठमाडौं । होटेल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले नतिजामुखी काममा ध्यान दिने बताएका छन् ।
शुक्रबार हानको ४६औँ वार्षिक साधारण सभामा अध्यक्ष पद सम्हाल्दै शाहले आफू नतिजामुखी काममा लाग्ने बताएका हुन् ।