Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

कनिका छरे जसरी बजेट नछरौं : अर्थमन्त्री


सारांश

कनिका छरे जसरी बजेट नछरौं :  अर्थमन्त्री
images

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशरण महतले आफूलाई बजेट छर्ने दबाब रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘बजेट छर्ने ? यद्धपि अहिले पनि दबाब छ । स्वभाविकै हो हाम्रो आवश्यकताहरु थुप्रै छन् ।’

बजेटको चुनौती भनेकै महत्वकांक्षा र आवश्यकताहरु धेरै हुनु तर, साधन र स्रोतको सिमितता रहनु रहेको उनले बताए । उनी भन्छन्, ‘सबै ठाउँमा दिएका छौं भनेर कनिका छरे जसरी बजेट नछरौं । एउटा गरौं, देखिने गरी गरौं ।’ 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij