Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा


सारांश

अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा
images

अर्जेन्टिना विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ।  बुधबार राति भएको खेलमा पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन आल्याक्स म्यस अलिस्टार र जुलियन आल्भारेजले एक–एक गोल गरे ।

यो

यो जितसँगै अर्जेन्टिना समूह सी को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्यो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij