Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

विश्व कपमा आज ब्राजिल र पाेर्चुगल खेल्दै


सारांश

विश्व कपमा आज  ब्राजिल र पाेर्चुगल खेल्दै
images

काठमाडौं / कतारमा जारी फिफा विश्व कप २०२२ मा आज शुक्रबार समूह चरणका अन्तिम खेल हुँदैछन् । आज समूह ‘जी’ र ‘एच’ का अन्तिम चार खेलमा प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘जी’ मा सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच खेल हुँदैछ ।

यस्तै समूह ‘एच’ अन्तर्गत आज दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच खेल हुनेछ ।

यि चार खेलकाे नतिजासँगै विश्वकपकाे प्रि–क्वाटर फाइनल समिकरण पूरा हुनेछ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij