Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

 दीपिका र दिवाकरको नयाँ चलचित्र ‘मायावी’, छायाँकन असारपछि


सारांश

 दीपिका र दिवाकरको नयाँ चलचित्र ‘मायावी’,  छायाँकन असारपछि
images

काठमाडौं । यूवा निर्देशक दिवाकर भट्टराईले नयाँ चलचित्र मायावी निर्देशन गर्ने भएका छन् ।

 दिवाकरको ‘मायावी’मा अभिनेत्री दीपिका प्रसाईं र नायकद्वाय आशिद्वाद क्षेत्री अनि रिहान गिरी पक्का भएका छन् । त्रिकोणात्मक प्रेम कथा बन्ने फिल्ममा दीपिका, आशिर्वाद र रिहानले पहिलो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन् ।

दिवाकर निर्देशित ‘ऐश्वर्य’ मार्फत दीपिकाले पर्दामा डेव्यु गरेकी हुन् ।  दीपिका र दिवाकर दम्पत्ती हुन् । आशिर्वाद ‘नाईं नभन्नू ल ६’ पश्चात् दोश्रो चलचित्र ‘मायावी’ मार्फत् ब्याक हुँदैछन् । रिहानको चाहीं ‘मायावी’ पहिलो चलचित्र हो ।

‘मायावी’को छायाँकन असारपछि सुरु निर्माण युनिटको योजना छ । 

 
चलचित्रका निर्माण नियन्त्रक करण सिं हुन् ।
 
 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij