Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा


सारांश

ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा
images

काठमाडौं /  फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी बाट ब्राजिल समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग १-० ले पराजित भएपनि ब्राजिल समूह विजेता बनेको हो ।

 ब्राजिल ३ खेलमा ६ अंक जोड्दै समूहको शीर्षस्थानमा रहयो । स्विटजरल्यान्ड ६ अंकका साथ समूह उपविजेता बन्यो । समान अंक भएपनि गोल अन्तरमा स्विस टोली (+१) भन्दा ब्राजिल (+२) एक गोलले अघि रहयो । क्यामरुनले ४ अंक जोड्दै तेस्रो हुँदा १ अंक जोडेको सर्बिया पुछारमा रहयो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij