सारांश
काठमाडौं । नेपाली युवा टोलीले मलेसियामा जारी एसिसी यू-१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा आज सिंगापुरसँग खेलिरहेछ। खेल नेपाली समय अनुसार बिहान ७ : १५ मा बायोमास ओभल क्रिकेट मैदानमा भैरहेछ।
फाइनल खेल मंगलबार हुनेछ । यदि नेपाल सेमिफाइनलमा पराजित भएमा तेस्रो स्थानको लागि मंगलबार नै प्रतिस्पर्धा गर्नेछ ।