Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

विश्वकप छनोट :आयरल्यान्डसँग पहिलोपटक भिड्दै नेपाल


सारांश

विश्वकप छनोट :आयरल्यान्डसँग पहिलोपटक  भिड्दै नेपाल
images

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आज सातौं स्थानका लागि नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। 

जिम्बावेको ताकासिंगा स्पोर्ट्स क्लबमा हुने खेल दिउँस१२:४५ मा सुरु हुनेछ।

एकदिवसीय खेलमा नेपाल र आयरल्यान्डबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij