Oct 29 2026 | २०८३, कात्तिक १३गते
काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।
नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ ।
सम्झना मिडिया प्रा. लि. काठमाण्डौ नेपाल सम्पर्क : 9822513161 इमेल :. smedia5151@gmail.com
संचार रजिष्ट्रारको कार्यालय दर्ता नम्बर ००१५५ /२०७९-०८९