Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

हरिवंशले ल्याए 'ए केटा मादलु पड्का'


सारांश

हरिवंशले ल्याए 'ए केटा मादलु पड्का'
images

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् ।

आफ्नै शब्द, संगीत र स्वर रहेको ‘ए केटा मादलु पड्का’ बोलको गीत उनले बजारमा ल्याएका हुन् । 

स्वरमा लेडिज भोकलमा हरिवंशलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।  गायन र नृत्यमा लागेका व्यक्तिहरूको भावनालाई गीतले समेटेको छ । भिडिओलाई गम्भीर विष्टले निर्देशन गरेका छन् ।  फाष्ट विटको गीतले नाच्ने गाउँने मान्छेको पेसालाई गीतले सम्मान गर्छ । 

गीतको भिडियोमा हरिवंशसँगै अभिनेत्री प्रियंका कार्की र सरोज ओलीले अभिनय गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij