Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३
साफ महिला च्याम्पियनसिप

हिलाम्मे रंगशालामा बंगलादेशको फराकिलो जित


सारांश

हिलाम्मे रंगशालामा बंगलादेशको फराकिलो जित
images

काठमाडौं । हिलोले गजगज दशरथ रंगशालामा बंगलादेशले शुक्रबार भुटानलाई ८–० ले हराउँदै साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । 

प्रतियोगितामा बंगलादेशले फाइनलमा स्थान बनाएको यो दोस्रोपटक हो । यसअघि २०१६ मा पनि बंगलादेशले फाइनलमा स्थान बनाएको थियो । 

भुटान पहिलोपटक साफको सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । भुटानले समूह चरणमा श्रीलंकालाई ५–० ले हराएको थियो । जुन प्रतियोगितामा भुटानको पहिलो जित थियो । Banglades-Women-Football1663320336.jpeg

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij