Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

चर्काे ब्याजदरले उत्पादनमूलक उद्योगमा समस्या : अध्यक्ष बैंकर्स संघ


सारांश

चर्काे ब्याजदरले उत्पादनमूलक उद्योगमा समस्या : अध्यक्ष बैंकर्स संघ
images

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले चर्काे ब्याजदरका कारण उत्पादनमा असर परेको बताएका छन् ।

बैंकर्स संघको ३६ औँ वार्षिक साधारण सभामा बोल्दै उपाध्यायले ब्याजदरको समस्या सुल्झाउन सरकार, बैंकर्स संघ र राष्ट्र बैंकबीच त्रिपक्षीय सहकार्यको आवश्यकता रहेको बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij