सारांश
काठमाडौं । नबिल बैंकले भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । यस सेवा सुरु भएसँगै विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा ग्राहकहरुलाई बिना झन्झट रेमिटेन्स पठाउन सक्नेछन् । यो सेवा लागु भएसँगै भिसा डायरेक्टमा सहभागी १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएममार्फत १६ अंकको भिसा कार्ड नम्बरमा रकमान्तर गर्न सकिने बैंकले जनाएको छ ।
काठमाडौं । नबिल बैंकले भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । यस सेवा सुरु भएसँगै विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा ग्राहकहरुलाई बिना झन्झट रेमिटेन्स पठाउन सक्नेछन् ।
यो सेवा लागु भएसँगै भिसा डायरेक्टमा सहभागी १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएममार्फत १६ अंकको भिसा कार्ड नम्बरमा रकमान्तर गर्न सकिने बैंकले जनाएको छ ।