Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

बैंकमा तरलता सहज हुँदैछ : गभर्नर


सारांश

बैंकमा तरलता सहज हुँदैछ : गभर्नर
images

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकमा तरलता सहज हुँदै गएको बताएका छन् ।

नेपाल बैंकर्स संघको ३६ औँ वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । बाहिर यथार्थ कुरा नआएको भए पनि बैंकहरूमा भित्रभित्रै तरलता सहज हुँदै गएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij