सारांश
काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिएका छन् ।
पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय २५ रन जोडेको छ ।
पाकिस्तानले चौथो विकेटका रुपमा आघा सलमानलाई गुमाएको हो। उनलाई सन्दीपले क्याच आउट गराए ।