Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

रेस्लिङ खेल्न हिमालयन टाइगर, भगवती र अस्मिता जापानमा


सारांश

रेस्लिङ खेल्न हिमालयन टाइगर, भगवती र अस्मिता जापानमा
images

काठमाडौं । मैत्रीपूर्ण रेस्लिङ प्रतियोगितामा सहभागी हुन ३ सदस्यीय नेपाली टोली जापानको ओसाका प्रस्थान गरेको छ ।

371279524_3261333584158356_7744563067558410066_n.jpg

सेप्टेम्बर ३ तारिखमा हुने रेस्लिङमा भरत विसुराल (हिमालयन टाइगर), भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले प्रतिस्पर्धा गर्ने छन् ।inbound2626785207790244300.jpg एनआरएनए कोन्साइ कमिटी, ओसाकाको सहयोगमा हुन लागेको प्रतियोगितामा नेपाली खेलाडीले जापानी रेस्लेर विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

373539058_3261900507434997_6008830874550756826_n.jpg

यसैबीच अस्मिताले आफ्नो जन्मदिन जापानमा मनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij