सारांश
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतसँगको खेलका लागि नेपाली टोली श्रीलंका पुगेको छ । नेपाली टोली बिहीबार बिहान श्रीलंका पुगेको हो ।
नेपालले सेप्टेम्बर ४ तारिखमा भारतसँग खेल्दै छ ।