Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एसियन कप क्रिकेट : भारत र पाकिस्तानबीचको खेल सुचारु


सारांश

एसियन कप क्रिकेट : भारत र पाकिस्तानबीचको खेल सुचारु
images

एजेन्सी ।  एसियन कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल सुचारु भएको छ। केहीबेर वर्षाको कारणले खेल रोकिएको थियो।

पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो । भारतको यो पहिलो खेल हो ।

भारतले समूह चरणको अन्तिम खेल सोमबार नेपालसँग खेल्नेछ । पाकिस्तान यस खेलमा विजयी हुँदा वा कुनै कारण रद्द भएमा पनि सुपर फोरमा पुग्नेछ । पराजित भएमा भने नेपाल र भारतबीचको नतिजाले निर्धारण गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij