Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

ओली पत्नी राधिकाले मनाइन् मानवसेवा आश्रममा जन्मदिन


सारांश

ओली पत्नी राधिकाले मनाइन् मानवसेवा आश्रममा जन्मदिन
images

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीकी श्रीमती राधिका शाक्यले मानवसेवा आश्रममा जन्मदिन मनाएकी छन् । 

ओली दम्पती भैरहवाको मानव सेवा आश्रममा पुगेर आज जन्मदिन मनाएका हुन् । 

अध्यक्ष ओलीले पत्नीलाई जन्मदिनको शुभकामना दिँदै भनेका छन् ‘मलाई सबैभन्दा नजिकबाट बुझ्ने साथी हुन् राधिका । आज उनको जन्मदिन  । भैरहवाको मानव सेवा आश्रममा उनको जन्मदिन पनि मनाइयो । जन्म दिनको शुभकामना राधिका !’
शाक्य मानवसेवा आश्रमको संरक्षकसमेत हुन् ।
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij