सारांश
मलेसियाको बांगीमा सम्पन्न खेलमा भुटानले प्रस्तुत गरेको ४० रन झिनो लक्ष्य १३.२ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।
भुटानी बलरविरुद्ध ब्याटिङमा संघर्षरत देखिएको नेपाली टिमका चार ब्याटर शून्यमा पभेलियन फर्किएका थिए ।
प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले यसअघि आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच रनले हराएको थियो । दोस्रो खेलमा बहराइनविरुद्ध नेपाल १० विकेट विजयी भएको थियो ।
प्रतियोगिताको यो समूहमा नेपालसँगै भुटान, मलेसिया, कतार, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई