Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

मूल्य घट्यो पेट्रोलियम पदार्थको


सारांश

मूल्य घट्यो पेट्रोलियम पदार्थको
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । 

निगमका अनुसार पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij