Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सन्दीप लामिछाने विरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित


सारांश

सन्दीप लामिछाने विरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित
images

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ।

काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो।

९ जना न्यायाधीश अनुपस्थित रहेकाले ती फाँटहरूमा इजलास बस्ने छैन। ६ जना न्यायाधीश सरूवा भएर आउनै बाँकी रहेको र ३ जना न्यायाधीश बिदामा रहेको सूचना अधिकारीले जानकारी दिए।  

काठमाडौं जिल्ला अदालतमा गोला प्रथाबाट इजलास तोकिन्छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij