Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

युद्ध हुनुमा हाम्रो दोष छैन : पुटिन


सारांश

युद्ध हुनुमा हाम्रो दोष छैन : पुटिन
images

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युद्धका लागि युक्रेनलाई दोष नदिने बताएका छन् । साथै उनले अहिले दुवै मुलुकले दुख खेपिरहेको प्रतिक्रिया दिएका छन् । 

वरिष्ठ सैनिक अधिकारीहरूका साथ टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा पुटिनले भनेका छन्, “म अझै पनि युक्रेनलाई भाइजस्तो मुलुकको हिसाबले हेर्ने गर्छु । युद्ध तेस्रो मुलुकहरूको नीतिको उपज हो । यो रुसी नीतिमा परेको छैन ।"

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij