Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आइपिएल अक्सन आज


सारांश

आइपिएल अक्सन आज
images

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन आज हुँदैछ ।

अक्सनमा कुल ४ सय ५ खेलाडी छन् । जसबाट ८७ खेलाडीमाथि मूल्य लाग्नेछ । ३० विदेशी खेलाडीको कोटा छ । अक्सनमा २ सय ७३ भारतीय र १ सय ३२ विदेशी खेलाडी हुनेछन् । ४ खेलाडी एसोसियट देशबाट छन् । आइपिएलमा एक टोलीमा बढीमा २५ खेलाडी अनुबन्ध गर्न पाइन्छ । प्रत्यक टोलीले बढीमा ८ विदेशी खेलाडी राख्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij