Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

यू-१९ एसिया कप क्रिकेट आजदेखि, नेपाल पाकिस्तानसँग भिड्दै


सारांश

यू-१९ एसिया कप क्रिकेट आजदेखि, नेपाल पाकिस्तानसँग भिड्दै
images

काठमाडौं । यू-१९ एसिया कप क्रिकेट आजदेखि सुरू हुँदैछ।

८ देश सहभागी यू-१९ कप संयुक्त अरब इमिरेट्स (दुबई)मा आजदेखि सुरू हुन लागेको हो।

नेपालले आज पाकिस्तासँग खेल्नेछ। बिहान सवा ११ बजे दुबईको आइसिसी एकेडेमी ओभल-२ मा नेपाल पाकिस्तानविरूद्ध मैदान उत्रिने छ। 

 समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन्।

नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ। फाइनल पुस १ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij