सारांश
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आगामी सोमबार बस्ने भएको छ ।
एन्फाको पछिल्लो विशेष साधारण सभापश्चात बस्न लागेको यो पहिलो कार्यसमिति बैठक हो ।
एन्फाको यस कार्यसमिति बैठकले नै घरेलु लिगहरुको तालिका निर्धारण पनि गर्ने छ ।