Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

नेपाल एअरलाइन्सले लिलामीमा राख्यो ५ वटा विमान


सारांश

नेपाल एअरलाइन्सले लिलामीमा राख्यो  ५ वटा विमान
images

काठमाडौं । नेपाल वायुसेवा निगमले ‘कामै नलागेका’ पाँच चिनियाँ विमान लिलामीमा राखेको छ ।

बिहीबार सूचना निकालेर नेपाल एयरलाइन्सले दुई एमए–६० र तीन वाई–१२ ई विमान लिलामी बिक्रीमा राखिएको जनाएको हो ।

ती विमान निगमले आन्तरिक उडानका निम्ति खरिद गरेको थियो । सूचनामा आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद दिइएको छ ।

ती विमान विगत तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij