Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

नेपाल बैंकको सीईओमा तिलकराज पाण्डेय नियुक्त


सारांश

नेपाल बैंकको सीईओमा तिलकराज पाण्डेय नियुक्त
images

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पाण्डेयलाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । 

सीइओ छनोट समितिले तीनजनाको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij