Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

सिंहदरबारभित्र चार्जिङ स्टेसन


सारांश

सिंहदरबारभित्र चार्जिङ स्टेसन
images

काठमाडौं । मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ स्टेसन निर्माण हुने भएको छ ।

कम क्षमताका भए पनि सिंहदरबारमा विद्युतीय सवारीसाधनका लागि उच्च क्षमताको चार्जिङ स्टेसन थिएन ।

त्यसको अभाव परिपूर्तिका लागि सरकारले ३० किलोवाट क्षमताका पाँचवटा चार्जिङ स्टेसन निर्माण हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij