Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडी


सारांश

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडी
images

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष पुरुष खेलाडीको अवार्ड एथलेटिक्सका दीपक अधिकारीले जितेका छन् ।

आइतबार काठमाडौंस्थित याक एन्ड यतीमा भएको कार्यक्रमबाट अधिकारीले वर्ष–२०७९ को उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

उत्कृष्ट वर्ष खेलाडी चुनिएका दीपकले एक थान पल्सर मोटरसाइकल जितेका छन् ।

Deepak-1707658224.jpgत्यस्तै वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड एथलेटिक्सकी राजपुरा पछाईले जितेकी छन् ।

 वर्ष उत्कृष्ट खेलाडी घोषित पछाईले एक थान पल्सर एन–२५० मोटरसाइकल प्राप्त गर्ने छिन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij