Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ


सारांश

अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ
images

एजेन्सी । पछिल्लो समय अष्ट्रेलियाले विदेशी विद्यार्थी भिसामा कडाइ गरेको छ ।

सरकारको पछिल्लो तथ्यांकअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा कुल अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनहरूमध्ये ८०.९ प्रतिशत मात्रै स्वीकृत भएको हो । 

आर्थिक वर्ष २०२२–०२३ मा ८६ प्रतिशत र २०२१–०२२ मा ९१.५ प्रतिशत स्वीकृत भएको थियो । २००५—२००६ पछिकै कम विद्यार्थी भिसा स्वीकृत भएको हो । 

सरकारको नयाँ आप्रवासन रणनीतिअनुसार कम भिसा स्वीकृत भएको हो । २०२३ मा तीन तहका संस्थानहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको भिसा स्वीकृति ६० प्रतिशतले घटेको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij