Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने : आईस्पान


सारांश

जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने : आईस्पान
images

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत प्राधिकरणका कारण जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ ।

प्राधिकरणको भाडादरको कारण उपभोक्तालाई समेत असर पर्ने भएको साथै डिजिटल नेपालको मर्मविपरीत भएको आईस्पानका अध्यक्ष सुधिर पराजुलीले बताए ।

विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती ६ सय देखि ७ सय प्रतिशत पोल भाडा बढाएर मानव अधिकारको समेत उलंघन गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij