Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

विदेशी अभिनेत्रीको प्रेममा शाहरूख खानका छोरा


सारांश

विदेशी अभिनेत्रीको  प्रेममा शाहरूख खानका छोरा
images

एजेन्सी । बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान प्रेम सम्बन्धलाई लिएर चर्चामा आइरहन्छन्।

केही महिनाअघि उनी अभिनेत्री तथा डान्सर नोरा फतेही प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो। अहिले उनी ब्राजिलियन अभिनेत्रीसँग प्रेम सम्बन्धमा रहेको बताएको छ। 

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार आर्यन र ब्राजिलियन अभिनेत्री लारिसा बोन्सी एकसाथ समय बिताइरहेका छन्। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij