Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

टी-२० लिग सुचारु, पारिश्रमिकबारे खेलाडी र क्यानबीच सहमति


सारांश

टी-२० लिग सुचारु, पारिश्रमिकबारे खेलाडी र क्यानबीच सहमति
images

काठमाडौं । पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेका  नेपाल टी-२० लिगका खेलाडी र नेपाल क्रिकेट संघ क्यानबिच सहमति भएको छ । क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरुले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी खेल्न तयार भएका छन् ।

र काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल २ घन्टापछि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij