Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

यस्ताे बन्यो ‘पुजार सार्की’को टिजर


सारांश

यस्ताे बन्यो ‘पुजार सार्की’को टिजर
images

काठमाडौं । चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज भएको छ । 

आज रिलिज टिजरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बूलाई देख्न सकिन्छ । 

जेठ १० गते रिलिज हुने चलचित्रको टिजरमा आर्यन पुजारीको भूमिकामा देखिएका छन् । उनी डोलीमा छन् । मैत बहादुर बनेका प्रदीप खड्का र आर्यन भागिरहेको देखाएको टिजरमा पलले भरुवा बन्दुक चलाएका छन् । 

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मालगायत कलाकारको अभिनय छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij