Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एसिसी प्रिमियर कप : नेपालले मलेसियालाई पाँच विकेटले हरायो


सारांश

एसिसी प्रिमियर कप : नेपालले मलेसियालाई पाँच विकेटले हरायो
images

काठमाडौं । एसीसी प्रिमियरमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको हो । 

जितका लागि १४४ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा पूरा गरेको हो ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १४३ रन बनाएको थियो ।

सअघि घरेलु मैदानमा भएको प्रतियोगिताको उपाधि जित्दै नेपालले गत संस्करणको एसिया कप खेलेको थियो । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij