Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

‘१२ गाउँ’मा सनिशा अनुबन्धित


सारांश

‘१२ गाउँ’मा सनिशा अनुबन्धित
images

काठमाडौं । चलचित्र ‘१२ गाउँ’मा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । 

नायक बिराज भट्टले निर्देशन तथा निर्माण गर्न लागेको चलचित्रमा सनिशा अनुबन्धित भएकी हुन् । 

बिराजले सामाजिक सञ्जाल फेसबुकबाट सनिशालाई आफ्नो चलचित्रमा अनुबन्धित गरेको जानकारी दिएका छन् । “धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिशा भट्टराई हाम्रो फिल्म १२ गाउँमार्फत् प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्रा सुरुआता गर्दै,” बिराजले लेखेका छन् । 

 

सनिशा म्युजिक भिडियोबाट नेपाली सिनेमामा डेब्यू गर्न लागेकी हुन् । यो चलचित्रमा बिराजका छोरा समिरले पनि अभिनय गर्दैछन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij