Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

रियल मड्रिडले जित्यो ला लिगा उपाधि


सारांश

रियल मड्रिडले जित्यो ला लिगा उपाधि
images

एजेन्सी। रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ ।

ला लिगामा दोस्रो स्थानको बार्सिलोना  शनिबार राति जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको छ ।

त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३-० ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । उपाधि जित्न रियललाई एक अंक आशव्यक थियो । तर केही घण्टा पछि नै बार्सिलोना पराजित हुँदा रियलको उपाधि पक्का भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij