सारांश
काठमाडौं । गायक प्रकाश सपुतले चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र घोषणा भएको हो ।