सारांश
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले पनि मिटर ब्याज लिइरहेको बताएका छन् ।
उनले प्रश्न गरे, ‘१० लाख लिएर ३० लाख दिनुपर्ने मिटर ब्याज हो कि होइन ?’
बैंक पैसा दिने र ब्याज लिने साहु मात्र हुन नहुनेमा उनले जोड दिए ।