Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

प्रभु देवा खेल्ने चलचित्र निर्देशन गर्दै जनकदीप


सारांश

प्रभु देवा खेल्ने चलचित्र निर्देशन गर्दै जनकदीप
images

काठमाडौं । निर्देशक जनकदीप पराजुली हाल चलचित्र ‘सत्य मगला’को निर्देशनमा व्यस्त छन् ।

यतिबेला पोखराको आसपासका क्षेत्रमा छायाङ्कन भइरहेको यो चलचित्र उनले दक्षिण भारतीय चलचित्र निर्देशकहरू आर्यन प्रताप, स्टेफन एम.जोसेफसंँगको सहकार्यमा निर्देशन गरिरहेका हुन् । 

Satya-Mangala-Shooting1.jpg

यो चलचित्रको नेपाल छायांकन व्यवस्थापन जनकदीप पराजुलीले हेरिरहेका छन् ।  चलचित्रमा प्रभु देवासहित शाही तन्सिखा र शंकर आर्यनको मुख्य भूमिका छ । बलिउडका लाइन प्रोड्युसर राजेन्द्र घिमिरेको अभिनयसमेत रहेको यो चलचित्रको छायाङ्कन नेपालमा ल्याउन उनको नै हात रहेको छ । 

 
Janak-Deep-Parajuly.jpegपराजुली नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij