Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सुटिङका क्रममा पल शाह घाइते !


सारांश

सुटिङका क्रममा पल शाह घाइते !
images

काठमाडौं । ‘रावायण’ चलचित्रको छायांकनको क्रममा अभिनेता पल शाह घाइते भएका छन् । एक्सन दृश्य सुटिङ गर्दा उनको हातमा गम्भीर चोट लागेको हो । 

यतिबेला सर्लाहीको लालबन्दी जंगल क्षेत्रमा यो चलचित्रको एक्सन दृश्यको छायांकन भइरहेको छ ।
 
चलचित्रमा पल शाह र पूजा शर्मा शीर्ष भूमिकामा छन् । सुदर्शन थापाले चलचित्रको निर्देशन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij