Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

‘फर्की फर्की र ‘पुजार सार्की’ एक साथ प्रदर्शनमा


सारांश

‘फर्की फर्की र ‘पुजार सार्की’  एक साथ प्रदर्शनमा
images

काठमाडौं ।  बुद्ध जयन्तीको अवसर पारेर चलचित्र ‘फर्की फर्की र ‘पुजार सार्की’ एक साथ प्रदर्शनमा आएका छन् ।

‘फर्की फर्की’मा अनमोल केसीसँगै जसिता गुरुङ, रभी काफ्ले, समृद्धि अर्याललगायत कलाकार मुख्य भूमिकामा छन् । सुयोग गुरुङ निर्देशित चलचित्रको निर्माता रोहित अधिकारी हुन् ।

प्रदीप खड्का, आर्यन सिक्देल र पल शाहसँगै अञ्जना बराइली, परीक्षा लिम्बू, प्रेम सुब्बा, लोकेन्द्र लेखक मुख्य भूमिकामा रहेको चलचित्र ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् । सुवास भुसाल यो सिनेमाका निर्माता हुन् ।

दुवै चलचित्रले देशभरका मल्टिप्लेक्समा करिबकरिब बराबरीको संख्यामा शो पाएका छन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij