Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सन्दीपको स्टाटस- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ


सारांश

सन्दीपको स्टाटस- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ
images

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले ट्वान्टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी भएको बताएका छन् ।

सन्दीपले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो बताएका हुन् । 

उनी लेख्छन्, “साँच्चै भन्नुपर्दा मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ ।”

नेपालले टी-२० विश्वकप खेल्ने तयारी गरिरहँदा स्पिनर सन्दीप भने भिसाको समस्याले गर्दा जान पाएका छैनन् । अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij