Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

बजेट : चलचित्र क्षेत्रको लागि निराशाजनक


सारांश

बजेट : चलचित्र क्षेत्रको लागि निराशाजनक
images

काठमाडौं । सरकारले काभ्रेपलाञ्चोकको बनेपामा चलचित्र छायांकन स्टुडियोको निर्माण सुरु गर्ने भएको छ ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् । 

दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने पनि बजेटमा समावेश छ ।

यी दुवै कार्यक्रम यसअघिका सरकारले पनि बजेटमा समावेश गरिसकेका कार्यक्रम हुन् । 

केही चलचित्रकर्मीले सामाजिक संजालबाट बजेटप्रति आक्रोश र निराशा व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij