सारांश
काठमाडौं । ट्वान्टी–२० विश्वकपअघिको दोस्रो वार्मअप खेलमा नेपाल आज अमेरिकासँग खेल्दै छ ।
खेल राति सवा ९ बजेबाट सुरु हुनेछ ।
आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदै छ ।
टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् ।