Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एम्बाप्पे रियल मड्रिडमा अनुबन्धित


सारांश

एम्बाप्पे रियल मड्रिडमा अनुबन्धित
images

एजेन्सी । फ्रेञ्च स्टार फरवार्ड केलियन एम्बाप्पे स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका छन्।

सोमबार रियलले विज्ञप्ति जारी गरी एम्बाप्पेलाई अनुबन्ध गरेको सार्वजनिक गरेको हो।

एम्बाप्पेले पनि सामाजिक सञ्जालमार्फत आफू रियलमा अनुबन्धित भएको जानकारी गराएका छन्।

रियलले आर्थिक विवरण नखुलाएपनि बिबिसीका अनुसार उनले वर्षको १५ मिलियन युरो तलब पाउनेछन्। त्यसबाहेक रियलमा आउन मानेबापत ५ वर्षमा पाउनेगरी १५० मिलियन युरोको बोनस पनि पाउनेछन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij