Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

यस्तो छ ‘साहु बा’को टिजर


सारांश

यस्तो छ ‘साहु बा’को टिजर
images

काठमाडौं । वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ ।

काठमाडौंमा सोमाबार एक कार्यक्रम गर्दै सिरिजको टिजर सार्वजनिक गरिएको हो । एपी वान टेलिभिजन र म्युजिक नेपालद्वारा सञ्चालित ओटीटी प्लेटफर्म ‘मोःमो म्युजिक एन्ड मुभिज’ एपमा रिलिज हुनेछ ।

सिरिजमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङलगायत कलाकारको अभिनय छ । 

२४ भाग रहेको सिरिजमा ३५० भन्दा बढी कलाकारले काम गरेको निर्माणपक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij